आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

कम्बोडिया, २९ भदौ : दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो…